• Tel: 01-4335586
  • info@dirdtu.edu.np
  • Kirtipur, Kathmandu
Friday March 29, 2024
Department of International Relations and Diplomacy
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग
Tribhuvan University, Kirtipur

Master’s in International Relations and Diplomacy Entrance Exam 2078 Notice !!!

2021-08-21

Master’s in International Relations and Diplomacy Entrance Exam 2078 Notice !!!

 

स्नातकोत्तर तहको लिखित प्रवेश परिक्षा सञ्चालन सम्बन्धी सूचना 

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगत यस अन्र्तराष्टि«य सम्बन्ध तथा कूटनीति विभागमा स्नातकोत्तर अध्ययनका लागि मिति २०७८ असार २१ गते देखी २०७८ भाद्र ०४ गते सम्म अव्हन गरिएको प्रवेश परिक्षा आवेदन फारम स्वीकृत भएका विद्यार्थीहरुको प्रवेशपत्र मिति २०७८ भाद्र ०४ गते देखि मानविकी तथा सामाजिक शास्त्र संकायको वेवसाईट https://entrance.tufohss.edu.np/ मा गई आवेदन फारम भर्दा प्रयोग गरेको Login details प्रयोग गरी प्रिन्ट गर्न सकिन्छ । प्रवेश पत्र स्पस्ट बुझिने गरि रंगिन प्रिन्ट गर्नुपर्ने छ । प्रवेश पत्र नभएका उम्मेदवारहरुलाई लिखित परिक्षामा सम्मिलित गराइने छैन । प्रवेश परिक्षा मिति २०७८ भाद्र ०८ गते बिहान ०८ः०० बजे देखि १०ः०० बजे सम्म अन्र्तराष्टि«य सम्बन्ध तथा कूटनीति विभाग, त्रि.वि., कीर्तिपुरमा संचालन हुने छ ।  

परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरु 

  • परीक्षार्थीले परिक्षा केन्द्रमा परीक्षा दिन आउंदा प्रवेशपत्र एवं सक्कल नागरिकता अनिवार्य रुपमा लिई एक घण्टा अगाडि परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ । प्रवेशपत्र बिना परीक्षा दिन पाईने छैन ।  
  • परीक्षार्थीहरुले नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको केभिड-१९ सन्र्दभमा पालना गर्नु पर्ने जनस्वास्थका अत्यावश्यक मापदण्ठडहरु अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।  
  • परीक्षा शुरु भएको आधा घण्टाभन्दा ढिलो आउने परीक्षार्थीले परीक्षामा बस्न पाउने छैन । परीक्षा शुरु भएको १ घण्टा अगावै परीक्षा हलबाट परीक्षार्थी बाहिर जान पाउने छैन ।  
  • परीक्षा केन्द्र भित्र हुलहुज्जत हो(हल्ला गर्नु हुंदैन गरेमा परीक्षा रद्ध गरिनेछ । 
  • परीक्षार्थीहरुले परीक्षा हलमा इलेक्ट«ोनिक सामानहरु ल्याउन पाउने छैन । परीक्षार्थीको साथमा मोवाईल फोन, स्मार्टवाच, प्रोग्रमेवल क्यालकुलेटर र ब्लुटुथ डिभाइस जस्ता इलेक्ट«ोनिक डिभाइसहरु भेटिएमा जफत गरी निजको परीक्षा रद्ध गरिनेछ । 
  • परीक्षा कोठामा किताब, कापी, नोट, चिट, मोबाइल आदि ल्याउनु हुंदैन ल्याएमा परीक्षा रद्ध गरिनेछ ।  
  • परीक्षामा किताब, कापी नोट आदि हेर्न, सार्न नक्कल गर्न र अन्य परीक्षार्थीसंग सरसल्लाह समेतका गरेको पाईएमा परीक्षा रद्ध गरिनेछ । 
  • उत्तरपुस्तिकाका अनावश्यक ठांउमा आफ्नो परिचय खुल्ने नाम, रोल नं. तथा अन्य कुनै संकेत लगायतका अनावश्यक कुरा लेख्न हुदैंन ।  
  • दुई घण्टाको परिक्षामा परीक्षर्थी शौचालय जान पाउने छैन । परीक्षार्थी शौचालय जान चाहेमा परीक्षा शुरु भएको एक घण्टा पछि एक पटक मात्र बढीमा तीन मिनेटको लागि जान पाइनेछ ।  
  • यदि कुनै परीक्षार्थीहरुलाई कोभिड भएको शंका लागेमा यस विभागमा पहिल्यै सूचित गर्नहुन अनुरोध गरीन्छ । त्यस्ता विद्यार्थीहरुलाई छुटै कोठाको व्यवस्था गरिने छ ।  
  • परीक्षार्थीले परीक्षाकेन्द्रमा भौतिक दुरी कायम गर्नुपर्ने छ ।  
  • परीक्षर्थीहरुले पालना गर्नु पर्ने नियमहरुको सन्र्दभमा प्रवेश पत्रमा उल्लेख गरिएको छ ।  
    • प्रवेश परिक्षा मितिः २०७८ साल भाद्र ८ गते  
    • परिक्षा समयः बिहान ०८ः०० बजे देखी १०ः०० बजे सम्म 
    • परिक्षा केन्द्रः अन्र्तराष्टि«य सम्बन्ध तथा कूटनीति विभाग, त्रि.वि., कीर्तिपुर र                 अंग्रेजी केन्द्रिय विभाग, त्रि.वि., कीर्तिपुर

उप प्रा. प्रेम खनाल 

                              केन्द्राध्यक्ष 

Master’s in International Relations and Diplomacy